coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग  फुटबलमा  सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा  सातदोबाटो र मनाङले गोलरहित बराबरी खेलेका हुन ।  

सातदोबाटोले १५ खेलमा २३ अंक जोडेको छ । मनाङले १५ खेलमा १९ अंक जोडेको छ।  

प्रकाशित: २३ वैशाख २०८० १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App