१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एसीसी प्रिमियर कपः कुशल भूर्तेल १ रनमै आउट

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ। कुशल भुर्तेल १ रन बनाएर आउट भए। उनलाई दोस्रो ओभरमा नै रोहन मुस्तफाको शिकार बनाए।  

ताजा अवस्थामा नेपाल १ विकेटकाे क्षतिमा ७ रन बनाएर खेलिरहेकाे छ। पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

प्रकाशित: १९ वैशाख २०८० ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App