२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिग : एनआरटीले थ्री स्टारलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले थ्री स्टार क्लबलाई हराएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेमा एनआरटीले थ्री स्टार क्लबलाई १ -० गोल अन्तरले हराएको हो।एनआरटीको जितमा सन्जिब विष्टले निर्णायक गोल गरे। 

उनले खेलको ३७ औं मिनेटमा गोल गरेका हुन।एनआरटी १३ खेलमा १६ अंक जोडेर आठौं स्थानमा रहेको छ।थ्री स्टार १३ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: १५ वैशाख २०८० १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App