coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सहिदप्रति राखेपको श्रद्धाञ्जलि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सहिद दिवसका अवसरमा सोमबार श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्‍यो। त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको सहिद दशरथ चन्दको शालिक रहेको स्थानमा कार्यक्रम भएको थियो।

राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारी लगायतले सहिद चन्दको शालिकमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसअघि ज्ञात अज्ञात सहिदको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो।

प्रकाशित: १७ माघ २०७९ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App