१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

जेन-जी आन्दोलन: प्रहरीको हत्या आरोपमा एक पक्राउ

जेन-जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो।

महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित: ७ आश्विन २०८२ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App