२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

तस्बिरमा हेर्नुहोस् काठमाडौं महानगरपालिकाको नगर सभा

काठमाडौं महानगरपालिकाको नगर सभा आइतबार बसेको छ ।

नगर सभामा महानगरका मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

त्यस्तै  उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरिरहेकी छिन्। 

प्रकाशित: २९ असार २०८२ १५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App