१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

नेपालका लागि अमेरिकी राजदूत थम्सनको राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् ।  

भेटका अवसरमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रकाशित: २४ पुस २०८२ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App