३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

अपडेट: ट्रमा सेन्टरमा ज्यान गुमाएका ८ मध्ये ६ को पहिचान खुल्यो

जेन जी प्रदर्शनका क्रममा भएको प्रहरी दमनबाट ज्यान गुमाएकामध्ये ६ जनाको परिचय खुलेको छ । परिचय खुल्नेमध्ये पनि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गुमाएका ८ मध्ये ६ जना छन् ।  

ठेगाना नखुलेका १९ वर्षका श्रीराम चौलागाई, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, ठाउँ नखुलेका २८ वर्षका गौरव जोशी, २४ वर्षका सौरभ कटुवाल, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वरबहादुर अधिकारी छन् ।  

जेन जीको प्रदर्शनका क्रममा इटहरीका २ र काठमाडौंका १८सहित २० जनाको ज्यान गएको छ।

प्रकाशित: २३ भाद्र २०८२ १९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App