१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

अनिश्चितकालका लागि बन्द भयो त्रिभुवन विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। मंगलबार बन्द गरिएको विमानस्थल अनिश्चितकालका लागि बन्द ग रिएको हो।

विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको जनाएको हो।

प्रकाशित: २५ भाद्र २०८२ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App