२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नेपाल प्रहरीका ६७ डिएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक(डिएसपी)हरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ६७ जनाको सरुवा गरिएको हो।

आइतबार प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार यो सरुवा गरेको जनाएको छ।

यो सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा र विभिन्न जिल्ला प्रहरी कार्यालयमा परिवर्तन भएको छ।

प्रकाशित: ५ माघ २०८२ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App