प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भएपछि सुरक्षा प्रमुख र मुख्य सचिवले राजनीतिक निकास निकाल्न अपिल गरेका छन्।
मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोक राज सिग्देल, गृह सचिव गोकर्णमणी दुवाडी, महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ र प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले यस्तो अपिल गरेका हुन्।

प्रकाशित: २४ भाद्र २०८२ १५:२४ मंगलबार





