१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ। जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो ।

कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो । विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।

 

प्रकाशित: १५ भाद्र २०८३ १८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App