सिंहदरबारमा रहेको सर्भरमा समस्या आएपछि ट्राफिक प्रहरीले दिने कागजात वितरण प्रणाली अस्थायी रूपमा अवरुद्ध भएको छ।
जसका कारण हाल कागजात वितरण गर्न नसकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
समस्या समाधानका लागि आवश्यक कार्य भइरहेको भन्दै कार्यालयले सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।
प्रकाशित: १० वैशाख २०८३ १२:४५ बिहीबार





