प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भेटवार्ता गरी आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
प्रकाशित: ११ मंसिर २०८३ १५:२१ शुक्रबार



-600x400.jpg)

