२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

गायक बाबुल गिरीलाई सोधपुछका लागि प्रहरीले बोलायो

गायिकाले आत्मदाह प्रयास गरेको घटनामा गायक तथा संगीतकार बाबुल गिरीलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसरमा बोलाएको छ।

शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेकी थिइन्। उक्त घटनामा गायक गिरीलाई सोधपुछका लागि प्रहरीले बोलाएको प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

घटना के कति कारणले भएको हो भन्ने कुरा बुझ्नका लागि उनलाई नियन्त्रणमा लिएको उनले बताए।

प्रकाशित: २ कार्तिक २०८२ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App