१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

टिप्परको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु

सुर्खेतमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–२ का २३ वर्षीय कमल वली रहेको छन्।  

कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख ०६४७ नम्बरको टिपरले  पैदल वलीलाई ठक्कर दिएको थियो।  

दुर्घटनालगत्तै घाइते वलीलाई उनका बुबा दलबहादुर वलीले उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याए  । वलीको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित: १४ जेष्ठ २०८३ १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App