४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ।

माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो।

बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए। बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App