सरकारले प्रशासनिक सहजताका लागि नयाँ इलाका प्रशासन कार्यालय थप गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकबाट ऐतिहासिक निर्णय गर्दै सरकारले २३ स्थानम नयाँ इलाका प्रशासन कार्यालय थप गरेको हो ।
सेवाग्राहीको सहजता र जनसुविधालाई मध्यनगर गर्दै नयाँ इलाका प्रशासन थप गरिएको हो ।
यी हुन् थपिएका नयाँ इलाका प्रशासन
१. इलाका प्रशासन कार्यालय सिरिजंगा–ताप्लेजुङ
२.इलाका प्रशासन कार्यालय हलेसी–खोटाङ्ग
३.इलाका प्रशासन कार्यालय घोराखोरी–ओखलढुंगा
४. इलाका प्रशासन कार्यालय सुखिपुर–सिरहा
५. इलाका प्रशासन कार्यालय धनुषाधाम–धनुषा
६. इलाका प्रशासन कार्यालय वलरा–सर्लाही
७.इलाका प्रशासन कार्यालय पोखरिया–पर्सा
८. इलाका प्रशासन कार्यालय दुधौली–सिन्धुली
९. इलाका प्रशासन कार्यालय टोखा–काठमाडौं
१०.इलाका प्रशासन कार्यालय धो–डोल्पा
११. इलाका प्रशासन कार्यालय खत्याड–मुगु
१२. इलाका प्रशासन कार्यालय रास्कोट–कालिकोट
१३. इलाका प्रशासन कार्यालय कोल्टी–बाजुरा
१४. इलाका प्रशासन कार्यालय देउरा–बझाङ्ग
१५. इलाका प्रशासन कार्यालय साफेबगर–अछाम
१६. इलाका प्रशासन कार्यालय विपिनगर–डोटी
१७. इलाका प्रशासन कार्यालय गोकुलेश्वर–दार्चुला
१८. इलाका प्रशासन कार्यालय मेलौली–बैतडी
१९. इलाका प्रशासन कार्यालय हेदङ्गवा–संखुवासभा
२०. इलाका प्रशासन कार्यालय गैडहवा–रुपन्देही
२१. इलाका प्रशासन कार्यालय भिमाद–तनहुँ
२२. इलाका प्रशासन कार्यालय सितगंगा–अर्घाखाँची
२३. इलाका प्रशासन कार्यालय खैरहनी–चितवन
प्रकाशित: १० भाद्र २०८२ १६:५८ मंगलबार





