२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

खोटाङमा चट्याङ लागेर एक नेपाली सेना घाइते

खोटाङमा चट्याङ लागेर एक नेपाली सेना घाइते भएका छन्। चट्याङ लागेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२, दिक्तेलस्थित रणभीम गण, मुडे ब्यारेकमा कार्यरत उनलाई शनिबार दिउँसो २ बजेतिर चट्याङ लागेको प्रहरीले जनाएको छ।

उनलाई उपचारार्थ जिल्ला अस्पताल, दिक्तेल लगिएकाे थियाे। अहिले उनकाे अवस्था सामान्य भएकाे छ।

प्रकाशित: १९ आश्विन २०८२ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App