१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

तुइन खोलामा पहिरो झर्न रोकिएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो झर्न रोकिएपछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ। 

सडक डिभिजन भरतपुरका अनुसार अविरल वर्षाका कारण शुक्रबार बिहानदेखि तुइन खोलामा ढुंगा खस्न थालेको थियो। ढुंगा खस्न रोकिएपछि सडक सञ्चालनमा आएको हो।

यसअघि यो सडक खण्डमा पहिरोका कारण अवरुद्ध भएको थियो।

प्रकाशित: १४ कार्तिक २०८२ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App