१० मंसिर २०८३ बिहीबार
image/svg+xml
समाज

मुकुल ढकाल र निशा डाँगीले गरे विवाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री तथा सांसद निशा डाँगी र  संस्थापक महामन्त्री डा. मुकुल ढकालसँग विवाह बन्धनमा बाँधिएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज विवाह गरेका हुन्।

विवाह समारोहमा परिवारजन लगाायत रास्वपाका नेताहरू पनि सहभागी छन्।

प्रकाशित: १० मंसिर २०८३ १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App