२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

भीमसेनस्थान नजिक भीषण आगलागी, क्षतिको पूर्ण विवरण आउन बाँकी

फाइल तस्बिर

काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ। 

नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिए।

उनले भने, 'बिहान करिब ४ आगलागी भएको थियो। दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको छ। क्षतिको विवरण सङ्कलन हुँदै छ।' रासस

प्रकाशित: १३ आश्विन २०८२ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App