२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

मनकामना केबलकार तीन दिन बन्द गरिने

मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ। केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने बताए। असोज १८ गतेदेखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ। यो नेपालको पहिलो केबलकार हो।  

प्रकाशित: १५ आश्विन २०८२ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App