१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

लोबुचे हेलिकप्टर दुर्घटना : पाइलटको सकुशल उद्धार

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको उद्धार गरिएको छ। लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर अल्टिच्युड एयरको हेलिकप्टर बुधवार बिहान दुर्घटनामा परेको हो। 

हेलिकप्टरमा पाइलटबाहेक यात्रु सवार थिएनन्। हेलिकप्टरका पाइलटको सकुशल उद्धार गरिएको छ। दुर्घटनाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

प्रकाशित: १२ कार्तिक २०८२ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App