१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

पहिरो पन्छाउने काम सकियो, अब नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आउने

पहिरोले लगातार अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक अब सञ्चालनमा आउने भएको छ ।  

बाटोमा खसेको पहिरो पन्छाउने काम सकिएपछि अब सडक सञ्चालनको तयारी गरिएको हो ।  

लामो दूरीका लागि छुटेका धेरै सवारी बाटो बन्द हुँदा बीचमै रोकिएका छन् । केही सवारी भने वैकल्पिक बाटोबाट सञ्चालनमा आएका छन् । 

प्रकाशित: ९ आश्विन २०८२ २०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App