१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

ललितपुरको धापाखेलमा पहिरो, साढे दुई तले घर ढल्यो

ललितपुर महानगरपालिका-२४ धापाखेलमा पहिरो गएको छ।

आज (सोमबार) बिहान पहिरोले साढे दुई तले घर ढलेको प्रहरीले जनाएको छ। यसमा कुनै मानवीय क्षति नभएको बताइएको छ।

अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको प्रहरीको भनाइ छ ।

प्रकाशित: १२ आश्विन २०८३ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App