२४ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

कर्णाली करिडोरमा चट्टान खसेर गयो पहिरो

कर्णाली करिडोरमा चट्टान  खसेर पहिरो गएको छ । नेपाली सेनाले निर्माण गरिरहेको कालीकोटको पलाँता घाटापारी चिरापरेर बसेको ठाउँ भन्दा अल्ली अगाडि आइतबार नेपाली सेनाको निर्माण कार्यदलले ब्लाष्टिङ गरेपछि पहिरो गएको हो ।

अहिले पहिरो रोकिएको र कर्णाली नदी नथुनिएको स्थानीय टकं बमले जानकारी दिए।

प्रकाशित: २४ श्रावण २०८३ १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App