२७ असार २०८३ शनिबार
image/svg+xml
समाज

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, केही घाइते (अपडेट)

डोल्पाबाट जुम्लातर्फ जाँदै गरेको जिप जगदुल्ला गाउँपालिका–४ मा  दुर्घटनामा परेको हो ।

दुर्घटनामा एकजनाको मृत्यु भएको र केही सङ्ख्यामा घाइते भएको स्थानीयको भनाइ उल्लेख गर्दै प्रहरीले जानकारी दिएको छ।  

दुर्घटनाको कारण, मृतकको पहिचान र घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २१ असार २०८३ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App