१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जेन-जीले प्रहरीको गाडी जलाए

रौतहटको चन्द्रपुर नगरपालिकामा प्रहरीको गाडीमा अगजनी गरिएको छ। जेन–जी पुस्ताले सोमबारदेखि प्रदर्शन जारी राखेका छन्। 

जेन–जी को विरोध प्रदर्शनमा प्रहरीले गोली समेत चलाएको छ। सोही क्रम मा प्रदर्शनकारी ले प्रहरीको गाडी समेत जलाएका छन्। स्थिति नियन्त्रण मा लिन का लागि प्रहरी ले दर्जनौं हवाई फायर गरेको छ।

प्रकाशित: २४ भाद्र २०८२ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App