हेलिकप्टर दुर्घटना हुँदा घाइते भएकाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार होलिकप्टर दुर्घटना हुँदा घाइते भएका एक जना र पाइलटलाई अर्को हेलिकप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको हाे।
उनीहरुलाई दिउँसो १२:४२ मा ह्याम्स अस्पताल पु¥याइएको प्राधिकरणले जनाएको छ।
आज बिहान काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयर डाइनेष्टीको ‘नाइन एन-एएफक्यु’ होलिकप्टर खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा असन्तुलित भई दुर्घटनामा परेको ।
प्रकाशित: ४ चैत्र २०८२ १४:४० बुधबार





