१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

विदेशी पर्यटकको सुरक्षामा सरकार गम्भीर, नयाँ प्रणाली लागू

अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचना सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनका लागि ‘विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली’ विकास गरेको छ। 

विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले यो प्रणालीले विदेशी पर्यटकको सुरक्षित र व्यवस्थित बसाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

No description available.
No description available.

प्रकाशित: १७ भाद्र २०८२ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App