१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

नारा लगाउँदै बानेश्वर पुग्यो जेन-जी प्रदर्शन

भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर आइपुगेको छ।

सोमबार बिहानदेखि माइतीघरमा विभिन्न प्लेकार्ड बोकेर उनीहरू सडकमा निस्किएका छन्। प्रदर्शनमा सहभागीहरू नारा लगाउँदै बानेश्वर आइपुगेका हुन्।

प्रकाशित: २३ भाद्र २०८२ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App