पूर्वकै ठूलो जुट उद्योग सुनसरी दुहबी नगरपालिका-८, सोनापुरको अरिहन्त जुट मिल्समा शनिबार साँझ आगलागी भएको छ ।
अचानक लागेको आगो नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी, सुनसरी र मोरङका आठवटा वारुणयन्त्रले अहिले सात बजेभित्र करिब आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
आगलागीबाट कतिको क्षती भयो ? भनेर यकिन गर्न सकिएको छैन ।
प्रकाशित: ६ मंसिर २०८२ १९:१९ शनिबार


-600x400.jpg)


