२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको बाजुरामा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। उक्त भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु बाजुराको सदरमुकाम मार्तडी आसपास रहेको थियो।

प्रकाशित: २२ मंसिर २०८२ १९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App