११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

डीआईजी ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि डीआइजी ईश्वर कार्की सिफारिस भएका छन्।

शुक्रबारको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआइजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

सरकारले काठमाडौं उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो।

प्रकाशित: २८ कार्तिक २०८२ २१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App