१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

राति १० बजेसम्मका लागि कर्फ्यु जारी, यी हुन् निषेधित क्षेत्र

जेन-जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ देखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए। 

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र समेत प्रवेश गरेका थिए। यो सँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको उनीद्वारा जारी सूचनामा उल्लेख छ।

 

प्रकाशित: २३ भाद्र २०८२ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App