७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: ४ मंसिर २०८२ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App