२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच हानाहान

पर्साको कालिकामाई गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच हानाहान भएको छ। 

पालिकाको कार्यालयभित्र सुरु भएको जनप्रतिनिधि र कर्मचारीबिचको हानाहानको दृश्य बाहिरसम्म चलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

कुन विषयमा दुवै समूहबिच हानाहान भएको हो त्यो भने खुलेको छैन।

प्रकाशित: २३ असार २०८३ २०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App