२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सिभिल अस्पतालले भर्ना भएका बिरामीलाई नि:शुल्क खाना दिने

निजामती कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भइ उपचाररत रहेका अन्तरङ्ग सेवाका बिरामीलाई शुक्रबारदेखि नि:शुल्क खाना दिने भएको छ। 

अस्पतालले सूचना निकालेर शुक्रबार (२०८३ जेठ १) देखि अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना दिने व्यवस्था गरेको जनाएको हो । 

प्रकाशित: १ जेष्ठ २०८३ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App