१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

टिमुरे भन्सार अधिकृतको शव गोरखामा भेटियो

भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका  टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ।

अधिकृत शर्माको शव गोरखातर्फको त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

हुम्ला ताजाकोट गाउँपालिका–२ घर भएका शर्माको शव पोस्टमार्टमपछि परिवारले बुझेका छन्।

गोरखामा हालसम्म ६५ जनाको शव भेटिएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App