२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

कर्णालीमा डुबेका ४७ वर्षीय पुरुषको शव फेला

<br>

कर्णाली नदीको चिसापानी खण्डमा माछा मार्ने क्रममा डुबेका ४७ वर्षीय पुरुषको शव शुक्रबार फेला परेको छ।

नेपाली सेना सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा खोज तथा उद्धार गर्ने क्रममा मृत अवस्थामा शव फेला पारेको हो।

फेला परेको शव नेपाल प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०८२ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App