बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल -याली आयोजना गरेको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले र्यालीको उद्घाटन गरे।
पाटन दरबार क्षेत्रबाट सुरु भएको र्याली पुल्चोक - कुपण्डोल - माइतीघर - रामशाहपथ- जयनेपाल सडक- नक्साल, टङ्गाल - बालुवाटार- नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ।
र्यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए।
प्रकाशित: ११ आश्विन २०८३ ०९:२९ आइतबार


-600x400.jpg)


