१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : उद्धार गरिएका ७७१ जनाको विवरण सार्वजनिक (सूचीसहित)

फाइल तस्बिर

रसुवाको भोटेकोशी बाढीमा परेर उद्धार गरिएका ७७१ जनाको विवरण सार्वजनिक भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट प्राप्त विवरणमा नेपालीसहित ७७१ जना उद्धार गरिएको हो।

प्रकाशित: १२ भाद्र २०८३ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App