१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मध्यरातमा ‘योद्धा’लाई बालेनको धन्यवाद

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले बुधबार मध्यरातमा धन्यवाद दिएका छन्।

सामाजिक सञ्जजालमार्फत बालेनले अग्निपथ म्युजिक भिडियोका लागि र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई धन्यवाद दिएका हुन्।

म्युजिक भिडियो ‘अग्निपथ’मा आफूलाई ‘ट्रिबुट’ दिएको भन्दै उनले धन्यवाद दिए। बालेनले यो मायाका लागि आफू आजीवन आभारी रहने समेत उल्लेख गरेका छन्।

'प्रिय योद्धा, मलाई थाह छैन म यो ट्रिबुटको लायक थिएँ कि थियिन,' बालेनले फेसबुकमा लेखेका छन्, 'हजुरको मायाको लागि आजिवन आभारी रहने छु!'

प्रकाशित: २० कार्तिक २०८२ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App