१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मुख्यसचिव अर्यालको अध्यक्षतामा सबै सचिवको बैठक बस्दै

क्याप्शन

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज सचिवहरूको बैठक बस्दैछ।

विषम परिस्थिति लगायत समसामयिक विषय सम्बद्ध संयन्त्रबीच समन्वय र सहजिकरणका लागि मुख्यसचिव अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित बैठक बस्ने भएको हो। 

बैठक आज बिहान ९:३० बजे बस्ने छ।

प्रकाशित: १ मंसिर २०८२ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App