१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दैछ।  

आयोगले आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट विशेष अदालतमा दर्ता भएका मुद्दाहरुमा उक्त अदालतबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको सम्बन्धमा ब्रिफ्रिङ गर्दैछ। आयोगले मंगलबार यसबारेमा जानकारी दिन लागेको हो।

प्रकाशित: २२ कार्तिक २०७९ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App