१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चितवन मेडिकल कलेज अगाडि शंस्कास्पद वस्तु फेला

चितवन मेडिकल कलेज अगाडि शंस्कास्पद वस्तु फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्व पश्चिम राजमार्गस्थित चितवन मेडिकल कलेज अगाडि २ बजेर ४५ मिनेटमा शंस्कास्पद वस्तु फेला परेको हो। त्यहाँ बमको आशंका गरिएको छ। 

शंस्कास्पद वस्तुको सिसाभित्र तार रहेको प्रहरीले जनाएको छ। अहिले डिस्पोज गर्नका लागि आर्मीको टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए।

प्रकाशित: ८ कार्तिक २०७९ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App