१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। 

लमजुङको खुदी  आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तिन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।

प्रकाशित: १७ आश्विन २०७९ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App