३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अनुगमनका लागि महानगरको टोली राहदानी विभागमा

काठमाडौं महागरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले आज (शुक्रबार) त्रिपुरेश्वरस्थित राहदानी विभाग अनुगमनका लागि पुगेका छन्।

अहिले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि ठूलो संख्यामा नगर प्रहरी परिचालित गरिएको छ।  

बिहीबार मेयर बालेनसहितको टोलीले नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएको थियो। 

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ हो।

प्रकाशित: १० भाद्र २०७९ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App