coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नर्भिकलाई महानगरले दिएको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन आदेश दिएको छ।

काठमाडौं महानगरपालिकाले नर्भिक अस्पताललाई नियमविपरीत बनाएका संरचना हटाउन दिएको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएको हो।  

नर्भिक अस्पतालले मंगलबार महानगरलाई विपक्षी बनाउँदै अस्पतालले मंगलबार सर्वोच्चमा रिट दायर गरेको थियो।

महानगरका मेयर बालेन्द्र साहसहितको टोली पुगेको थियो। अस्पताल र महानगरबीच भएको छलफलपछि समिति गठन गरेर समय तोकिने सहमति भएको थियो।

प्रकाशित: २५ श्रावण २०७९ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App